काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचन भाग लिने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको हो । निर्वाचनमार्फत नै संविधानको रक्षा […]