पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग - Nepal Japan

भोजपुरको रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा परेको छ ।