विज्ञापन रकम भुक्तानीमा सञ्चार गृहको बिल अनिवार्य

सरकारी विज्ञापनमा अनियमितता हुने गरेको गुनासोपछि विज्ञापन एजेन्सीमार्फत प्रकाशन तथा प्रसारण हुने विज्ञापनको बिल भुक्तानीमा यस्तो व्यवस्था गरिएको हो।