टी-२० विश्वकप स्ट्याक्स नेपालबाट प्रत्यक्ष प्रसारण

अर्को सातादेखि सुरू हुने दशौं संस्करणको आइसीसी टी-२० क्रिकेट विश्वकप यसपटक नेपालभर स्ट्याक्स नेपाल (STYX NEPAL) मार्फत प्रत्यक्ष प्रसारण गरिने भएको छ।