उनेपा रुपन्देही संयोजकमा उस्मान अली

२ पुस, बुटवल । नवगठित उज्यालो नेपाल पार्टी (उनेपा) को रुपन्देही जिल्ला समिति गठन भएको छ । बुटवलमा भएको भेलाले उस्मान अलीको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो । जिल्ला समितिको सहसंयोजकमा शिव काफ्ले, बिमला …