दुई महाधिवेशनमार्फत् उठेको प्रश्न- एमालेलाई विधान अझै चाहिन्छ ?

२८ भदौ, काठमाडौं । प्रदीप ज्ञवालीका भनाइको खण्डन गर्‍यो एमाले बैठकले । २६ मंसिरको राति एमाले सचिवालय बैठक सकिँदै गर्दा उनले यो महाधिवेशनले विधान संशोधनका निर्णय उल्टाउन नसक्ने ठोकुवा गरेका थिए । ज्ञवालीले भनेका थिए : विभिन्न …