कांग्रेस कार्यसम्पादन समिति बैठक, महाधिवेशन सर्न सक्ने (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा बसिरहेको छ। बैठक दिउँसो ३ बजेपछि सानेपामा बसिरहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू सहभागी छन् । यो बैठकले पुस २६ गतेदेखि हुने भनिएको पन्ध्रौँ महाधिवेशनलाई माघसम्म सार्न सक्ने सम्भावना छ । बैठकमा यही पुस २६ देखि २८ गतेसम्म हुने तय […]