अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले सुरक्षा खतरा र जनस्वास्थ्य जोखिम निम्त्याउने विदेशीलाई एसाइलम निषेध गर्ने नियम घोषणा गरेका छन् । केही संक्रामक रोगसँग सम्बन्धित सार्वजनिक स्वास्थ्य आपत्कालीन अवस्थालाई राष्ट्रिय सुरक्षा जोखिमका रूपमा लिई एसाइलम र देशनिकाला स्थगन अस्वीकार गर्न कानुनी आधार दिने यो नियम डिसेम्बर ३१ देखि कार्यान्वयनमा जान लागेको हो। यस्तै […]