फागुन २१ को निर्वाचनका लागि मतदाता नामावली छपाइ सुरु

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ कार्य सुरु गरेको छ।