कांग्रेस महाधिवेशन वैशाख २८-३१ मा गर्ने प्रस्ताव

१८ पुस, काठमाडौँ ।  नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरिएको छ । सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए । 'कार्यवाहक …