राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखा र ज्येष्ठ नागरिक विषयमा फेलोसिपको व्यवस्था

स्नातकोत्तर तहको फेलोसिप कार्यक्रम सन्चालन हुने भएपछि शैक्षिक कार्यक्रम थप प्रभावकारी बन्ने प्रतिष्ठानको विश्वास छ।