सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा नाउपाभित्र बाझियो मत

‘हामीले समर्थन फिर्ता लिन लागेका हौं। औपचारिक निर्णय त गरिसकेका छैनौं तर लिने नै तयारी छ,’ उनले सेतोपाटीसँग भनिन्।