रास्वपाका वरिष्ठ नेता बालेन शाहले काठमाडौंमा महानगरपालिकामा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका छन् । झापा ५ का मतदातासँगको संवादमा काठमाडौं महानगरका पूर्व मेयर समेत रहेका शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा समेत अन्तर्राष्ट्रिय चलखेल भएको बताए । मतदाताले छलफलका राष्ट्रिय सरका बनाउँदा अन्तर्राष्ट्रिय चलखेल हुनसक्छ तपाईँको योजना के छ? भन्दै सोधे । जवाफमा बोलनले महानगरको मेयर […]