बासिबिदो बसेको मनसुन

मनसनु याममा पानी नपरेको रातलाई पनि बासिबिदो भनिन्छ। यसपटक त रात होइन मनसुन याम नै बासिबिदो बसेझैं भएको छ।