पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने

काठमाडौं ।पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०८२ काठमाडौंमा हुने भएकाे छ । उद्यमशीलता प्रवद्र्धन गर्दै युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यका साथ चैत ८ र ९ मा उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वलम्वन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले देशभरका लघुवित्त सदस्यदेखि विज्ञहरुको सम्मेलनमा सहभागिता रहने जानकारी दिनुभयो । […]