गण्डकी- प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी भएका छन् । यस क्षेत्रमा नेकपा (एमाले)का रश्मी आचार्य सात हजार ४९३ मतसहित दोस्रो भए भने नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला छ हजार ५०० मतसहित तेस्रो बनेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी […]