एमाले संसदीय दलको बैठक बस्दै, दलको नेता चयन हुने : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेकपा एमालको संसदीय दलको बैठक आज बुधबार बिहान ११ बजे बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र -