बालकुमारीको एसडीपीएल ट्रेड प्रालिलाई २ लाख जरिबाना

१७ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुर बालकुमारीस्थित एक व्यावसायिक फर्मलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ । मंगलबार गरिएको बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत कार्य गरेको पाइएपछि एसडीपीएल ट्रेड …