काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी कडा अभिव्यक्ति दिएका छन्। उनले आफूलाई केही थप समय प्राप्त भएमा अमेरिका सजिलै हर्मुज जलडमरु खुलाउन सक्षम हुने बताएका छन् । साथै उनले उक्त क्षेत्रमा तेलमाथि नियन्त्रण कायम गरेर ठूलो आर्थिक लाभ लिन सकिने दाबी गरेका छन् । ट्रम्पका अनुसार यो सम्पूर्ण विश्वका लागि ‘सुनको […]