१ वैशाख, काठमाडौं । अस्ट्रेलियाका पेस बलर मिचेल स्टार्क तथा भारतकी अलराउन्डर दीप्ति शर्मा ‘विस्डेन’द्वारा वर्षका उत्कृष्ट क्रिकेटर घोषित भएका छन् ।
स्टार्कलाई पुरुषतर्फ तथा दीप्तिलाई महिलातर्फ उत्कृष्ट क्रिकेटर घोषित गरिएको हो । सन् २०२५ को प्रदर्शनका …