दुर्गमको विद्यालयमा नि:शुल्क आवासीय शिक्षा

४ वैशाख, तेह्रथुम । पहाडी भूगोलमा शिक्षा अझै पनि संघर्षकै कथा हो । उकालो-ओरालो, टाढा विद्यालय, सीमित स्रोत-साधन र आर्थिक अभावले गर्दा धेरै विद्यार्थीको सपना बीचमै रोकिने गरेका छन् । गुणस्तरीय शिक्षाको खोजीमा धरान, विराटनगर वा …