क्षितिज भण्डारी र कृतिसरा अधिकारी राष्ट्रिय चेस विजेता

१८ वैशाख, काठमाडौं । काठमाडौंमा सम्पन्न रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय र्‍यापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुवै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी र कृतिसरा अधिकारी विजयी बनेका छन् । राष्ट्रिय प्रतियोगिताको र्‍यापिड …