पश्चिम बंगालमा मतगणनाको सुरुवाती रुझान : तृणमूल कांग्रेस र भाजपा गठबन्धनबीच कडा प्रतिस्पर्धा

२१ वैशाख, काठमाडौं । भारतका पश्चिम बंगाल, असम, तमिलनाडु, केरल र पुडुचेरी विधानसभा चुनावको मतगणना जारी छ । मतगणनाको सुरुवाती रुझानले पश्चिम बंगालमा तृणमूल कांग्रेस र भारती जनता पार्टी (भाजपा) गठबन्धनबीच कडा प्रतिस्पर्धा देखाएको छ । पश्चिम …