२३ वैशाख, काठमाडौं । सरकारले विश्वविद्यालयमा पदाधिकारी नियक्ति गर्न सिफारिस समिति गठन गर्ने तयारी गरेको छ ।
अध्यादेशमार्फत पदाधिकारी पदमुक्त भएपछि सरकारले नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीका अनुसार प्रधानमन्त्री …