काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग पुरा नभए देशभरि निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ। महासंघले मंगलबार पत्रकार सम्मेलन गरेर सरकारी नीतिगत निर्णयमा ढिलाइ र मूल्यवृद्धिको समस्याले निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै एक हप्ताभित्र माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो । हालको अवस्थामा ‘निर्माण गरे घाटा, नगरे जरिवाना’को दोहोरो मारमा […]