नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनदेखि विश्व नेताहरूसम्म

यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसहित सुडानका आपत्कालीन राहतकर्मी र युक्रेनका बालअधिकार अभियन्ताको नाम अग्रस्थानमा चर्चामा आएको छ। यस वर्ष पुरस्कारका लागि कुल २८७ जना उम्मेदवार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले आउँदो अक्टोबर ९ मा विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोका […]