किटजन्य रोगहरूको जोखिम बढ्न सक्ने भएकाले सचेतना अपनाऔँ

काठमाडौं– गर्मीयामको सुरुआत भएसँगै नेपालमा किटजन्य रोगहरूको जोखिम बढ्न सक्ने भएकाले विज्ञले सचेतना अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयको साप्ताहिक ब्रिफिङमा गर्मीमा कीटजन्य रोगको जोखिम बढ्ने र दूषित पानीका कारण विभिन्न सङ्क्रमणहरू फैलने जोखिम हुने बताए ।  उनले शुद्धीकरण नगरिएको पानी र दूषित खानाले झाडापखाला, टाइफाइड, जन्डिस […]