दशैंका ३ फिल्मले दोस्रो सातासम्म कति कमाए ?

काठमाडौं । दशैंको फूलपातीमा रिलिज भएका नेपाली फिल्मले दोस्रो सातासम्म घरेलु बक्सअफिसमा ५ करोडभन्दा न्यून कमाइ गरेका छन् । यद्यपि, यी सबै फिल्मको दोस्रो सप्ताहन्तसम्मको कूल कमाइ १२ करोड ५८ लाख नेरु ग्रस देखिन्छ । १३ …