नेकपा एमालेको ११औँ महाधिवेशन : उद्घाटन समारोह Live Updates

२७ मंसिर, काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र शनिबार भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा सुरु भएको छ । एमालेले उद्घाटन समारोह भव्य बनाउन १०८ रोपनी चौरमा उपत्यकाको संस्कृति झल्कने आकर्षक र …