सुनको मूल्यमा नयाँ रेकर्ड, २ लाख ५० हजार नाघ्यो

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार हालसम्मकै सबै रेकर्ड तोड्दै नयाँ इतिहास कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार ९०० रुपैयाँ तोकिएको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार ९असोज २८० छापावाल सुन प्रतितोला दुई लाख ४८ हजार ९०० रुपैयाँमा किनबेच […]