आज पनि बढ्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला ४०० सयले बढेर २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।