तिहारमा दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य

सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका महिलाले गत वर्ष पनि रु नौ लाख बराबरको फूल बिक्री गरेका थिए।