साङ्घाई- चीनको साङ्घाईमा नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो (सीआईआईई) बिहीबारदेखि सुरु भएको छ । आयात व्यापारलाई केन्द्रमा राखेर आयोजना गरिने विश्वकै पहिलो राष्ट्रियस्तरको प्रदर्शनीका रूपमा परिचित एक्सपो नोभेम्बर ५ देखि १० सम्म सञ्चालन हुनेछ । एक्सपोको उद्घाटन समारोहमा चिनियाँ उपप्रधानमन्त्री डिङ जुएजियाङले मुख्य सम्बोधन गरेका छन् । यस वर्षको एक्सपोमा चार हजार १४२ विदेशी प्रदर्शक […]