मोरङमा नर्सहरू आन्दोलित

विराटनगर– मोरङमा विभिन्न अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित भएका छन्। नेपाल नर्सिंग संघ मोरङले बुधबार विराटनगरस्थित कोशी अस्पतालमा चरणबद्ध आन्दोलनबारे