चीन भ्रमण सकेर आज स्वदेश फर्कँदै रास्वपा प्रतिनिधिमण्डल

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल आज स्वदेश फर्कने भएको छ । रास्वपाका महामन्त्रीको नेतृत्वमा रहेको टोलीले नोभेम्बर १५ देखि २६ सम्म चीनका विभिन्न सहरको भ्रमण गरेको हो । रास्वपाका सचिवालय सदस्य एवं संसदीय दलका उपनेता गणेश पराजुलीले भ्रमणलाई दुई देशका राजनीतिक दलबीच आपसी […]