लाहोर विश्वको दोस्रो प्रदूषित शहर, प्रान्तीय सरकारद्वारा विद्यालयहरू बन्द

रिपोर्टहरू उद्धृत गर्दै एआरवाई न्युजले पञ्जाब प्रान्तका विभिन्न क्षेत्रमा हावाको गुणस्तर अत्यन्तै खतरनाक अवस्थामा पुगेको उल्लेख गरेको छ।