करोडौं लागतको बसपार्क अलपत्र

करिब १ करोड ६० लाख रुपैयाँ खर्चेर बनेको पूर्वाधार आज ‘बन्द गोदाम’झैँ छ।