चुनावका लागि रास्वपाले गर्‍यो दल दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निवाचन आयोगमा दल दर्ता गराएको छ ।