पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१६ नगवा घर भएकी २० वर्षीया आलिया खातुनलाई रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले शनिवार पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्धार समेत गरेको छ । प्रहरीका अनुसार आलियाले पीडितहरूलाई […]