भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न पदमा रोजगारीको अवसर

अस्पतालले जारी गरेको सूचना अनुसार रेडियोथेरापी टेक्नोलोजिष्ट, फार्मेशी अधिकृत, स्टाफ नर्स, फार्मेसी सहायक, रेडियोथेरापी टेक्निसियन र सहायक कम्प्युटर अपरेटरका लागि रोजगारी खुलेको हो।