हङकङ आगलागी : ३५ तलाका ८ भवन जलेर नष्ट, ठेकेदारसहित तीन पक्राउ

हङकङको ताई पो जिल्लाको एक ठूलो आवासीय परिसरमा बुधबार दिउँसो २:५१ बजे (स्थानीय समय) आगलागी भएको छ।