विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच आइतबार एकता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच आइतबार एकता हुने भएको छ। विवेकशील साझा पार्टीको बुधबार सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको हो। “पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबीचको बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्तावलाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग […]