दोहोरो अंकले घट्यो नेप्से परिसूचक, २०१ कम्पनीको शेयरमा घाटा

साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.८५ अंकले घटेर २ हजार ६९४.२० विन्दुमा बन्द भएको हो। आज २ करोड २० लाख ६० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ९ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ५० कम्पनीको शेयर […]