‘समाजले के भन्छ ?’ले चल्ने देश

मौनताले नागरिकलाई केही अपेक्षा नगर्न तालिम दिन्छ । जब भ्रष्टाचार घोटाला होइन, सामन्यकरण हुन्छ, उत्तरदायित्व चुपचाप मर्छ, दण्डहिनता मौलाउँछ । हामी अन्त्यहीन रूपमा गुनासो गर्छौं, मन नलागी भोट हाल्छौँ र केही नबद्लिँदा अचम्म मान्छौँ ।