नेपाली समुदायको श्रद्धा, एकता र सामूहिक उत्तरदायित्वको ऐतिहासिक उदाहरणका रूपमा चिनिएको “न्यूयोर्क स्वस्थानी महोत्सव २०२६” भव्य र अनुशासित रूपमा सम्पन्न भएको छ। रिजउड नेपाली समाजद्वारा आयोजित सो धार्मिक तथा सांस्कृतिक महोत्सव जनवरी ३ देखि फेब्रुअरी १, २०२६ सम्म न्यूयोर्कस्थित नेपाली मन्दिर (दुर्गा मन्दिर) तथा सामुदायिक केन्द्र, रिजउडमा सञ्चालन गरिएको थियो। महोत्सवमा करिब ६,००० भन्दा बढी […]