नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको निर्वाचन काठमाडौं उपत्यकामा आज र भोलि
नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं उपत्यकामा आजदेखि निर्वाचन सुरु भएको छ। आज बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया भोलिसम्म चल्नेछ।