गोलभेँडा ठूलो लगायत अधिकांश तरकारी तथा फलफूलको मूल्य बढ्यो, कस्तो छ आजको मूल्यसुची ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९७, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ९५, आलु […]