एनएमबि बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा साधारण सभा सम्पन्न गरिएको छ ।  साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयर धनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस […]