काठमाडौं – मेकरहरू आफ्नो फिल्मको हिरोको नामको अगाडि विभिन्न ट्याग दिन कुनै हिचकिचाउँदैनन् । पारिश्रमिक दिए जस्तै गरी ट्याग दिन्छन् । सुपरस्टार, मेघास्टार, एक्सन किङ र एक्सन स्टारलयातका ट्याग पछिल्लो समय हिरोहरूले पाइरहेका छन् । रोचक कुरा– हिरोहरू पनि त्यस्ता ट्यागलाई स्वीकार गर्छन् । हिरोहरू यतिसम्म पनि चेत राख्दैनन् कि– यस्ता ट्याग मेकरहरूले दिने होइन, […]