टी-२० विश्वकपमा सोमपालको इतिहास, नेपालका तीनै संस्करण खेल्ने एक्लो खेलाडी
३ फागुन, मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर सोमपाल कामी नेपालबाट तेस्रोपटकको टी-२० विश्वकप खेल्ने पहिलो र एक मात्र खेलाडी बनेका छन् ।
आईसीसी टी-२० विश्वकप अन्तर्गत आइतबार भइरहेको वेस्ट इन्डिजसँगको खेलमा सोमपाल प्लेइङ …